Taja Khabar

Media/News Company

The OFFICIAL Facebook Page of etajakhabar.com. This website is owned by Taja Media Pvt. Ltd.


Taja Khabar is Nepali language based news portal. It is run by Taja Media Pvt. Ltd which is situated in Nepalgunj-2 of Banke District. A famous web analytics toolkits ”Alexa” had ranked us at top ten in Nepal among the Nepali news portals.
The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and technology. The main target of us is to promote digital journalism and inform online viewer about the developded incident in rapidely manner.
Now we are in learning phase so we need your innovative ideas. We always welcome your creative comments and suggestions.

For queries, comments and suggestions follow us in following address :
Taja Media Pvt. Ltd.
Nepalgunj-2, Banke, Nepal
Postal Code :- 21900
Contact Number :- +97781527373

7:37
‘सक्षम युवाहरु’को पहलमा बाँके कोहलपुरमा सरसफाई अभियान ---------------------------------------------------- बाँकेको कोहलपुर नगरपालिकामा स्थानीय र युवा जागेपछि टोल सरसफाई अभियान नै चलेको छ । ‘सक्षम युवा’ कोहलपुर नामबाट युवाहरुले यो अभियान चलाएका छन् । सक्षम युवा अभियानम् कुनै राजनीतिक आस्था र कुनै समुहको नभई स्वयंसेवीको भावनावाट यस्तो अभियान सुरु गरिएको बताएका छन् । कोहलपुरवाट युवाहरुको सकृयताको उदाहरण दिन पनि युवाहरुले यो अभियान शुरु गरेका हुन् । जसमा ठूलो संख्यामा स्थानीय युवा, जनप्रतिनिधी समाजसेवि, नागरिक अगुवाहरुm, तथा स्थानीयहरुको उपस्थिति रहेको थियो । छोटो समयमा नै युवाहरुको अभियानप्रति आकर्षण बढेको भन्दै यसवाट आफुहरु निकै उत्साही भएको उनीहरुको भनाई छ । युवाहरुको सक्रियतामा टोल सरसफाई थालिएसँगै यो क्षेत्रमा सरसफाइतप्रति उत्साह देखिएको छ । टोल सरसफाई कार्यक्रममा स्थानीय युवाहरु तथा स्थानीयहरुले उत्साहपुर्वक सहभागिता जनाएका छन् । युवाहरुले आफ्नो टोललाई फोहरमुक्त टोल बनाउने अभियानको साथ सफाई कार्यक्रम थालिएको हो । यो अभियानमा आफ्नो घर, आँगन, बाटो, टोल, गल्लीलगायत मुल सडकसमेत सफाई गरिएको छ । युवाहरु अहिले शहरको सरसफाईका लागि आफै अगुवाई गरेर जुटेका छन् । कोहलपुरमा भौतिक संरचना र बाटोघाटोको विस्तार लगायतका विकासे काम भएपनि फोहरको उचित ब्यवस्थापन नभएको देखेका केही युवाहरु शहरको अनुहार फेर्न स्वयंसेवी भएर लागेका छन् । उनीहरुले साताको हरेक शनिवार दुई घण्टा शहरको कामका लागि छुट्याएको जनाएका छन् । सडक छेकेर राखिने पसलका सामान हटाउने, घरको अगाडी फोहर गर्न नदिने तथा सडक अतिक्रमण गर्नेहरुलाई त्यसो नगर्न सम्झाउने गरेको उनीहरुले बताए ।
3 months ago